डोल्पामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

डोल्पा । हिमाली जिल्ला डोल्पामा टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सिडिएमए तथा जिएसएम र ल्याण्डलाइन टेलिफोन सेवा आजदेखि नियमित रुपमा सञ्चालन भएको हो । त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसी लेखमा राखिएको टावरको ट्रान्समिसन उपकरण मर्मत गरेसँगै सदरमुकाम दुनै, जुफाल र माझफालमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय … Continue reading डोल्पामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन